भुगोलपार्क अभिमत सर्वेक्षण: गुलियो उखुको तितो कथा, कहिले ओभानो हुन्छ किसानका आँखा?

हरेक वर्षजसो पुषको कठ्याङ्रीदो चिसोमा एकसरो कपडाको भरमा काठमाडौंको सडकमा सरकार खोज्दै आईपुग्छन् तराईका उखु किसानहरु । उनीहरु आफूले गरेको परिस्रमको मुल्य पाउन पनि पटक पटक आन्दोलन गर्नुपर्ने विवशतामा बाँचीरहेका छन् । यसपटक आफ्नै पौरखको पसिना लिएर फर्कने दावी गर्दै माईतिघरमा फेरी धर्नामा छन।