भुगोलपार्क अभिमत सर्वेक्षण: फेरी मिले विवेकशील र साझा, छुट्ने हो कि लामै टिक्छ एकता ?

साझा पार्टी र विवेकशील नेपाली पार्टी एक भई विवेकशील साझा पार्टी बनेका छन् । यसअघि संसदीय चुनावमा एउटै पार्टी रहेका यी दुई दल एकिकरण भएको १७ महिनामै विभाजीत भएका थिए । एकिकरण पछि `विवेकशिल साझा’ बनेको पार्टीले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउने दावी गरेको छ।