भुगोलपार्क अभिमत सर्वेक्षण: विवादको भुंग्रोमा नेकपा, छुट्छन् कि कायमै हुन्छ एकता ?

एकता भएको साढे दुई वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद तिब्र भएको छ । दुई अध्यक्ष लिखीत रुपमै एक अर्काबिच आरोप प्रत्यारोपमा उत्रिएपछि पार्टी फुटको संघारमा रहेको भन्दै सर्वत्र चासो छ । धेरै रस्साकस्सीपछि एक भएको नेकपा अब फुटेर वा जुटेर कसरी अगाडी बढ्छ ? हेर्न बाँकी छ ।