भुगोलपार्क अभिमत सर्वेक्षण: के होला कोरोना नियन्त्रण विधी? बनाउने हो त यसैलाई जीवनशैली ?

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या द्रुत गतिमा बढिरहेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १४०० नाघेको छ । संक्रमित र मृत्युको संख्या बढेसँगै कोरोना नियन्त्रण सरकारको लागी पनि चुनौती बनिरहेको छ ।