भुगोलपार्क अभिमत सर्वेक्षण: कुलमान घिसिङ पुनः नेपाल विद्युत प्राधिकरणको प्रमुख पदमा नियुक्ति हुनुर्पछ ?

author
विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकाल सकिदैछ !
तपाइको विचारमा कुलमान घिसिङ पुनः नेपाल विद्युत प्राधिकरणको प्रमुख पदमा नियुक्ति हुनुर्पछ ?
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको तलब कति प्रतिशत विद्धि हुनुपर्छ? उनको मासिक तलब अन्य सेवा सुविधा बाहेक करिब ६० हजारको हारहारीमा रहेको छ ।
के तपाई कुलमान घिसिङ प्रतिनिधिसभाको सांसद बनेको देख्न चाहनुहुन्छ अथवा अरु कुनै चुनाब्मा भागलेको देख्न चाहनु हुन्छ ?
author