भुगोलपार्क अभिमत सर्वेक्षण: सरकारले गर्दैन कोरोना उपचार खर्च,जनताका दु:ख कसरी टर्छ

author
१. अब देखि कोरोना परिक्षण र उपचार आफ्नै खर्चमा गर्नु भन्ने सरकारको नीति कस्तो लाग्यो ?
२. कोरोनाा परिक्षण र उपचार निशुल्क गर्नु भन्ने सर्वोच्च अदालतको आदेश कस्तो लाग्यो ?
३. तपाईको विचारमा कोरोना परिक्षण र उपचार आफै गर्नु भनेर सरकारले किन भनेको होला ?
४. कोरोना उपचार कसरी हुनुपर्छ ?
५. चाडपर्वमा कोरोना भाइरस फैलिने सम्भावना कतिको देख्नु हुन्छ ?
author