भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोनामा दशैं जनतालाई सास्ती:सांसदलाई मस्ती

author
१. कोरोना संक्रमणको बेला सांसदहरुलाई दशैँ भत्ता दिनु ठिक हो ?
२. कांग्रेस सभापति शेरबहादुर देउवाले दशैँ भत्ता फिर्ता र्गन आफ्नो पार्टीका सांसदहरुलाई दिएको निर्देशन तपाईलाई कस्तो लाग्यो ?
३. सत्तारुढ दल नेकपाका सांसदहरुको दशैँ भत्ता नलिने कुरा तपाईलाई कस्तो लाग्यो ?
४. नेकपाका सांसदहरुले दशैँ भत्ता नलिन पार्टीबाट नै निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई दवाव दिनु ठिक हो ?
५. तिनै तहको जनप्रतिनिधीलाई चाडपर्व र्खच नलिन सरकारले के गर्नुपर्छ ?
author