भुगोलपार्क अभिमत सर्वेक्षण: सत्तारूढ़ नेकपाको राजनैतिक नियुक्ति गर्ने प्रक्रियामा विवाद
नेपालको झापा जिल्लामा जन्मनु भएका अर्थविद डा.युवराज खतिवडा अर्थतन्त्र सम्बन्धि राम्रो ज्ञान भएका व्यक्ति मध्य एक हुन् । बामपन्ती विचार धारामा लागेका कारण उनले पटक पटक राजनैतिक लाभ लिदै आईरहेका छन् । पुर्व गर्वनर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी(एमाले)को तर्फबाट राष्ट्रिय सभा सदस्य, दुई पटक अर्थ मंत्री र अहिले पछिल्लो समय सरकारका आर्थिक सल्लाकार हुदै संयुक्त राज्य अमेरिकाको राजदुतमा सिफारिस भएका छन् । पटक पटक एउटै व्यक्तिलाई राजनैतिक नियुक्ति दिएका कारण सत्तारूढ़ दल नेकपामा उनको निकै विरोध भईरहेको छ ।