author
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
राजेन्द्र लिङ्देन
संयोजक्
राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देनको जन्म वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघु (ताप्लेजुङ) मा जन्मेपनि उनको बाल्यकाल भने झापामा बित्यो। उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्।२०२१ मा कमल थापालाई हराएर लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । लिङ्देनले एक हजार ८४४ मत पाएका छन् भने कमल थापाले एक हजार ६१७ मत पाएका छन् । कुल ४१३ मत बदर भएको छ । हार स्वीकार्छु भन्दै थापाले ट्विट गर्दै लिङ्देनलाई जितको शुभकामना दिएका छन्

वरिष्ठ नेता
कुन्ती शाही
कुन्ती शाही
नेता
 ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाही