author
Karobar Daily
POLLS

कारोबार-भूगोलपार्क पोल

भारतले वस्तु निर्यातमा व्यूरो अफ इण्डियन सर्टिफिकेट (बीआईएस) अनिवार्य रहेको भन्दै सर्टिफिकेट नलिएका नेपाली कम्पनीका प्लाइउड निकासी रोकेको छ । यसलाई के भन्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा हाल सम्म २५ % प्रतिशतले भारतको हेपाहा प्रवृत्ति,२५ % प्रतिशतले सर्टिफिकेट नलिने नेपाली दोषी,५० % प्रतिशतले नेपाल सरकारको लाचारीपन भनि अभिमत दिएका छन्।

View All results