‘नयाँ नेपाल पार्टी’
Polls




फोटोहरू

About Us

नया नेपाल पार्टी नेपालको एउटा राजनीतिक पार्टी हो . यो भरखरै मात्र स्थापना भएको छ पछिल्लो समय नेपालको राजनीतिमा स्थायी नेतृत्व हुन् नसकेको कारणले गर्दा समग्र देश विकाशमा ब्यापक असर देखा परिसकेको छ . आज देशमा भ्रष्टाचार दुवो सरह मौलाएको छ . बिकास निर्माण का कामगरुले गति लिन सकिरहेको छैन देशभरी नै गरिब झनझन गरिब हुदै छन्, भने धनि झनझन धनि हुदै छन् . धनि र गरिब बीच को दुरी निरन्तर बढिरहेको छ . जुन समग्र राष्ट विकासको कारक तत्व हो देशमा आज शिक्षा स्वास्थ्य जस्ता संबेदनशील क्षेत्रहरु व्यापार गर्ने क्षेत्रम परिणत भएका छन् . यी सबै समस्याहरु समाधान गर्न नया नेपाल पर्टी को स्थापना भएको हो . यस पार्टी सक्षम्,देश विकासको भिजन भएका, निस्वार्थ राष्ट भाव भएका व्यक्तिहरुलाई मात्र विशेस स्थान दिइने छ . ‘निस्वार्थ राष्ट विकाशमा लाग्नु'नै हाम्रो मुख्य सिद्दान्त हो हामीलाई विश्वास छ यसमा सम्पूर्ण देशलाई माया गर्नेहरु यस पार्टीमा जोदिनुहुने छ . राष्ट विकाश प्रेस विज्ञप्ति