कतिको लोकप्रिय/अलोकप्रिय छन्? यज्ञ राज सुनुवार
Approved Disapproved

परिचय

अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ । २०४६ मा अनेरास्ववियुमा संगठित हुँदै अनेरास्ववियुको केन्द्रिय कमिटि सचिव सम्म । ०५३ मा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति । महेन्द्र रत्न क्याम्पस ताहाचलको स्ववियु सभापति २०५६ । २०५८–२०६० सम्म स्ववियु काउन्सिल संयोजक । विद्यार्थी राजनीतिसँगै पार्टीगत राजनीतिमा पनि सक्रिय हुँदै एमालेको जिल्ला सचिव र जिल्ला अध्यक्ष । नेकपा एमालेको केन्द्रीय सदस्य २०७१ देखि हालसम्म । संविधानसभा सदस्य निर्वाचन २०७० मा ओखलढुङ्गा १ बाट प्रत्यक्ष निर्वाचित भई राज्य व्यवस्था समिति सदस्य । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा ओखलढुङ्गाबाट निर्वाचित । २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित २०७० को संविधानसभामा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य, २०७४ पछिको संसदमा विकास तथा प्रविधि समिति सदस्य