कतिको लोकप्रिय/अलोकप्रिय छन्? विश्‍वनाथ पौडेल
Approved Disapproved

परिचय

अध्यापन तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायमा परामर्शदाता रहँदै उम्मेद्वार हुनुअघि १४ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष ।नेपाली कांग्रेसमा आवद्ध रहँदै १५ वर्षअघि क्रियाशिल सदस्यता लिएको ।राष्ट्रिय योजना आयोगको उपाध्यक्ष २०७८ । १४ महिना कार्यकालपछि राजीनामा ।