कतिको लोकप्रिय/अलोकप्रिय छन्? विरोध खतिवडा
Approved Disapproved

परिचय

२०३५ सालमा अनेरास्ववियु काठमाडौं जिल्लाको अध्यक्षबाट विद्यार्थी राजनीतिको सुरुवात । २०३७ देखि २०४० सम्म अनेरास्ववियु केन्द्रीय सदस्य । कम्युनिस्ट पार्टीमा आवद्ध भएर २०३५ देखि विद्यार्थी र पार्टी फाँटमा सक्रिय । नेकपा (एमालेको लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य भएर काम गरेको । एमालेको केन्द्रीय सदस्य । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य २०७५ । हाल एकीकृत समाजवादी पार्टीमा आबद्ध ।