कतिको लोकप्रिय/अलोकप्रिय छन्? उमेश श्रेष्ठ
Approved Disapproved

परिचय

संविधानसभा सदस्य २०७० अघि कांग्रेसको राजनीतिमा सक्रिय रुपमा आवद्ध । नेपाली कांग्रेसको लेखा समिति संयोजक २०७५ । व्यवसायसँगै कांग्रेसको राजनीतिमा क्रियाशील । कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित २०७८ ।संविधानसभा सदस्य निर्वाचन २०७० मा कांग्रेसका तर्फबाट मनोनीत सदस्य । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा कांग्रेसबाट समानुपातिक सदस्य निर्वाचित ।