1961 A.D Year लुम्बिनी प्रदेश Arghakhanchi
कतिको लोकप्रिय/अलोकप्रिय छन्? तोप बहादुर रायमाझी
Approved Disapproved

परिचय

"व्यक्तिगत जीवन उनको जन्म अर्घाखाँची जिल्लाको अर्घा गाविस वडा नम्बर २ मा सन् १९६१ मा भएको थियो । राजनीतिक जीवन रायमाझीले ओलीको पहिलो मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री र ऊर्जामन्त्रीको पद ग्रहण गरेका थिए। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य हुन् । उनले आफ्नो राजनीतिक जीवन सन् १९७४ मा सुरु गरे। उनले विगतका वर्षहरूमा भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालयलगायत नेपाल सरकारका विभिन्न मन्त्रालयमा मन्त्री भइसकेका छन् ।