कतिको लोकप्रिय/अलोकप्रिय छन्? ध्रुवकुमार शाही
Approved Disapproved

परिचय



२०४५ सालदेखि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट अनेरास्ववियु छैठौंबाट राजनीति सुरु । यस्तै, २०७२ सालदेखि नेकपा एमाले सुर्खेतको अध्यक्षको जिम्मेवारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुर्खेतको अध्यक्ष र नेकपा कर्णाली प्रदेश कमिटी सदस्य २०७६ । हाल एमाले केन्द्रीय सदस्य ।