कतिको लोकप्रिय/अलोकप्रिय छन्? देउ कुमार थेवे
Approved Disapproved

परिचय

२०३६ सालको जनमत संग्रहताका ताप्लेजुङको सिनाम माविवाट विद्यार्थी राजनीतिमा प्रवेश । त्यो समयमा तत्कालिन पंंचायतवाट सत्ताको नजरवन्दमा परेका थेवे २०३९ सालमा झापा झरेपछि २०४२ देखि पार्टीको सम्पर्कमा आएका थिए । २०४६को जन आन्दोलनमा प्रत्यक्ष सहभागी थेवे तत्कालिन कुमरखोद गाविसको अध्यक्षमा निर्वाचित भए । क्षेत्रीय सदस्य, जिल्ला सदस्य, उपाध्यक्ष हुदै हाल जिल्ला सभापति रहेका थेवे कृष्ण प्रसाद सिटौला निकट नेता मानिन्छन्। उनी २०७० मा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार वनेका थिए । तर, एमालेका नेता एलपी सावा लिम्वुसंग उनी पराजित भएका थिए । उनी पुरानै प्रतिद्धन्द्धीसंग दोश्रो पटक चुनावी प्रतिष्पर्धामा छन्।