कतिको लोकप्रिय/अलोकप्रिय छन्? दानिन्द्र जोशी
Approved Disapproved

परिचय



गाँस, बास, कपास, स्वास्थ्य र शिक्षामा आम जनसमुदायको नैसर्गिक अधिकारको ग्यारेण्टि गर्ने नीति निर्माणमा जोड गर्नेछु । कानुनी राज्यर सुशासनको प्रत्याभुति दिलाउने छु । विकासको पूर्वाधार विकास गर्नेछु । प्रर्याटन विकास तथा प्रबंन्धन गर्न जोड गर्ने छु । कृषिमा औद्योगिकीकरण र औद्योगिक बिकासको लागि काम गर्ने छु जेष्ठ नागरिक, असाहय अपाङ्गता भएका व्यक्तिहरु लगायत एकल महिला र निम्ति सामजिक सुरक्षा प्रदानगर्न विशेष पहल गर्ने छु । राष्ट्रका कर्णधार युवालाई रोजगारीको अवसर सृजना गर्न उद्यमशीलताको विकास लिंग र जातिय आधारमा हुने सबै खालका विभेदहरुको अन्त्य गर्नेछु । जल, जमिन, जंगलको समुचित उपयोग गरी राष्ट्रको आय वृद्धि गर्नेछु । खनिज उत्खनन उपयोग र बजारीकरण गरी राष्ट्रको आय बृद्धि गर्नेछु । जडिबुटि प्रशोधन। बजारीकरण र संरक्षण गर्नेछु धर्म, संस्कृती तथा भाषाको जगेर्ना तथा व्यापक विकास समेत गर्नेछु । भ्रष्टाचार नियणत्रण गर्ने कटिबद्धतामा रहने छु । नागरिक्ता सम्बन्धि समस्या समाधन गर्नेछु । महिला हिंसा समाधन गर्नेछु । खेलकुदको विकास गर्नेछु ।