कतिको लोकप्रिय/अलोकप्रिय छन्? तेजु लाल चौधरी
Approved Disapproved

परिचय

तेजुलाल चौधरी एक नेपाली राजनीतिज्ञ, राज्यका पूर्व युवा तथा खेलकुद मन्त्री र सप्तरी-४, प्रदेश नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) का सदस्य हुन्। उहाँ नेपाली कांग्रेसका सदस्य हुनुहुन्छ।उनले वि.स. २०४९ देखि २०७० सम्म नाईटिंगल ईन्टरनेसनल से.स्कुलको प्रचार्यका रुपमा काम गरेको थिए ।




भिडियो