73 Year
N/A
स्वतन्त्र
वाग्मती प्रदेशKathmanduक्षेत्र नम्बर-3
कतिको लोकप्रिय/अलोकप्रिय छन्?
शुशिला कार्की
ApprovedDisapproved
परिचय
सुषिला कार्कीको संक्षिप्त जीवनी
नाम: सुषिला कार्की
जन्म: २००९ साल जेठ २५ गते (७ जून १९५२) विराटनगर, मोरङ, नेपाल
शैक्षिक योग्यता:
स्नातक (BA) – महेन्द्र मोरङ क्याम्पस, विराटनगर (त्रिभुवन विश्वविद्यालय अन्तर्गत)
स्नातक कानून (LLB) – त्रिभुवन विश्वविद्यालय
स्नातकोत्तर राजनीति विज्ञान – बनारस हिन्दू विश्वविद्यालय, भारत
अन्तरिम प्रधानमन्त्रीको भूमिका
शपथग्रहण: २०८२ भदौ २७ गते (१२ सेप्टेम्बर २०२५)
महत्त्व: नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी ऐतिहासिक उपलब्धि।
उनको नियुक्ति Gen Z नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलन र त्यसपश्चात् तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको राजीनामापछि भएको हो।
राष्ट्रपतिले संसद् विघटन गरी २०८२ फागुन २१ (५ मार्च २०२६) मा आमनिर्वाचन गर्ने मिति तोकेका छन्।
अन्तरिम प्रधानमन्त्रीका रुपमा उनले आन्दोलनमा ज्यान गुमाउने र घाइते हुनेलाई क्षतिपूर्ति तथा उपचार सुविधा दिने, घटनाको सत्यतथ्य छानबिन गर्ने, र राजनीतिक स्थायित्व कायम गर्ने प्रतिवद्धता जनाएकी छन्।
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.