कतिको लोकप्रिय/अलोकप्रिय छन्? शेर बहादुर कुँवर
Approved Disapproved

परिचय

शेरबहादुर कुँवर नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका नेपाली राजनीतिज्ञ हुन् । उहाँ हाल नेकपा (एकीकृत समाजवादी) का सदस्य हुनुहुन्छ।

उनी अछाम १ बाट २१६३१ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनी सुदूरपश्चिम प्रदेशबाट वर्तमान नेपालको राष्ट्रिय सभा सदस्य हुन्।





भिडियो