कतिको लोकप्रिय/अलोकप्रिय छन्? शिव प्रसाद हुमागाई
Approved Disapproved

परिचय


शिव प्रसाद हुमागाईले वि.सं २०३६ सालदेखि राजनितिक यात्रा सुरु गरेका हुन् । ४३ वर्षदेखि नेपाली कांग्रेसकै राजनितिमा सक्रिया रहेका हुमागाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद हुन् । विभिन्न समयमा जिल्ला सभापतिको भूमिका निर्वाह गर्दै आएका हुमागाईलाई १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको रुपमा उनले भूमिका निर्वाह गरेका थिए ।