कतिको लोकप्रिय/अलोकप्रिय छन्? श्री नगीन्द्र शाही
Approved Disapproved

परिचय

२०४९ देखि विद्यार्थी आन्दोलनमा सक्रिय । २०५१ देखि ०५३ सम्म अखिल छैटौंको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै जिल्ला अध्यक्षलगायत विभिन्न कमिटीमा संगठित । २०५४ देखि २०५७ सम्म नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसको अनेरास्ववियु अध्यक्ष । २०५७ देखि २०५८ सम्म अनेरास्ववियु बाँके जिल्ला कमिटी उपाध्यक्ष । २०६४ देखि २०६६ सम्म एमाले कालीकोटको उपसचिव । २०६६ देखि २०६८ सम्म एमाले कालीकोटको उपाध्यक्ष । २०७२ देखि २०७५ एमाले जिल्ला कमिटी अध्यक्ष । २०७३ देखि हालसम्म एमाले कर्णाली प्रदेश कमिटी सदस्य । २०७५ देखि २०७७ सम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालीकोट जिल्ला कमिटी सचिव । २०७७ देखि २०७८ सम्म एमाले जिल्ला कमिटी अध्यक्ष । २०७८ को केन्द्रीय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज ।