कतिको लोकप्रिय/अलोकप्रिय छन्? शेर बहादुर तामाङग
Approved Disapproved

परिचय

२०३७ मा तत्कालीन नेकपा (माले) को विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट राजनीति यात्रा प्रारम्भ । २०४० सालमा सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य २०४७ । एमाले जिल्ला कमिटी सचिव २०५४ । वाग्मती अञ्चल सदस्य २०५९ । एमाले केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी सदस्य २०७५ । एमाले स्थायी कमिटी सदस्य २०७८ ।