कतिको लोकप्रिय/अलोकप्रिय छन्? सुरेन्‍द्र प्रसाद चौधरी
Approved Disapproved

परिचय

नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा नेविसंघको राजनीति । वीरगन्जस्थित ठाकुरराम क्याम्पसको स्ववियु सभापति । यस पटक समेत ७ पटक पर्साबाटै नेपाली कांग्रेसको तर्फबाट संसदीय निर्वाचनमा उम्मेदवार । हालसम्म ४ पटक विजयी । संविधानसभा सदस्य । नेपाली कांग्रेस पर्साका पूर्वसभापति ।