कतिको लोकप्रिय/अलोकप्रिय छन्? राम शरण वस्नेत
Approved Disapproved

परिचय

२०७४ मा प्रदेशसभा निर्वाचन जितेका बस्नेत गण्डकी प्रदेश सरकारका भौतिक, पूर्वाधार मन्त्री भएका थिए । २०४९ र २०५४ मा दुई पटक नारेश्वर गाविस अध्यक्ष बनेका थिए । उनी २०५६ र २०७० को संसदीय निर्वाचनमा भने पराजित उम्मेदवार हुन् ।