कतिको लोकप्रिय/अलोकप्रिय छन्? राम कुमारी झाक्री
Approved Disapproved

परिचय

२०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी राजनीति प्रारम्भ । विद्यार्थी र महिला फाँटमा विभिन्न भूमिका र नेतृत्वमा रहँदै तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित । पार्टीका विभिन्न भूमिका रहेर काम गर्दै तत्कालीन एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ ।संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित ।