25 Year स्नातक तह सुदूरपश्चिम प्रदेश लम्की चुहा Kailali
कतिको लोकप्रिय/अलोकप्रिय छन्? पुष्पा शाही
Approved Disapproved

परिचय

पुष्पा शाही उप-मेयरका लागी स्वतन्त्र उम्मेदवार हुन्,उनले जनप्रतिनिधिको रुपमा रहेर समाजको विकाश गर्ने संकल्प गरेकी छन्। समाज र यसका सम्पुर्ण बिकास, पुर्बाधार र सेवामा सबैको साझा पहुंच हुनुपर्छ र कसैलाई पनि बिचार,बर्ग,लैङ्गकि तथा जातिय आधारमा राज्यको सुबिधा बाट बन्चित गर्न पाईने छैन भनी यो संगठित राजनैतिक बिकृति बिरुद्ध हाम्रो स्वतन्त्र उम्मेदवारी अभियान रहेको छ र समाजलाई समान अबसर र बिकास दिनेमा म सम्पुर्णमा प्रतिबद्दता गर्दछु।न्यायाधीसको रुपमा न्यायिक समिति मार्फत कानुन विभागको परामर्शमा नगरवासीलाई गरिबीका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्नेछु।


  • समाजको सम्मुचित विकाश 
  • पुर्बाधार र सेवामा सबैको साझा पहुंच 
  • कसैलाई पनि बिचार,बर्ग,लैङ्गकि तथा जातिय आधारमा राज्यको सुबिधा बाट बन्चित गर्न पाईने
  • समाजलाई समान अबसर र बिकास दिने
  • सामाजिक न्यायलाई प्रत्याभूत गर्नेछु






भिडियो