कतिको लोकप्रिय/अलोकप्रिय छन्? पुरुषोत्तम अधिकारी
Approved Disapproved

परिचय

म पुरुषाेत्तम अधिकारी उन्नत लाेकतन्त्र पार्टि Advance Democracy Party निजगढ बाराकाे तर्फबाट उप मेयर जस्ताे जिम्मेवार पदमा मिति २०७९ साल बैशाख ३० गते अायाेजना हुने स्थानिय चुनाव - २०७९ का लागि चुनाव चिन्ह पुस्तक / किताब छाप लिएर अाफ्नाे उमेद्वारि दर्ता गराई निजगढ नगरपालिका - बारा स्थित भुगाेल र जनजिवन अनरुप समय सुहाउदाे अाधुनिक बिकासका निम्ति "सुखि, संबृद्दि र सुन्दर निजगढ निर्माणकाे संभावना र उत्तम भबिष्यकाे कल्पना गर्दै समयकाे माग र जनताका चाहना अनरुप महशुस हुँदै गरेका अाधुनिक निजगढ शहर निर्माणका निम्ति बिकासका पुर्वाधारहरु शिक्षा, स्वास्थे, संचार, यातायात , खानेपानि , बिधुत, मनाेरञ्जन सगै अात्मनिर्भर उन्मुख सुखि, संबृद्द सुन्दर निजगढ निर्माणका निम्ति  स्वस्थ चुनावि प्रतिस्पर्धा बाट निजगढ नगरपालिका बाराकाे उप-मेयर पदमा निर्वाचित हुन उमेद्वार भै अाएकाे हुदा पुस्तक / किताब चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयि गराउन अादरणिय नगरबासि अामा बुवा , दाजु भाइ तथा दिदी बैनिहरुमा बिनम्र अनुराेध गर्दछु ।


  • अात्मनिर्भर निजगढ निर्माण।सुबिधायुक्त निजगढ निर्माण।
  • सुन्दर निजगढ निर्माण ।शान्ति अमन चयन र निरन्तर बिकासकाे निर्माण ।
  • सुखि र संबृद्द किसान निर्माणकाे निजगढ निर्माण ।
  • राेजगारि प्रत्याभुतिकाे निजगढ निर्माण।शैक्षिक हबकाे नया सहर निजगढ निर्माण ।
  • शिक्षित र सुरक्षित निजगढ निर्माण ।
  • एकता, शक्ति र नवीन बिकासकाे निजगढ निर्माण ।
  • बालमैत्रि निजगढ निर्माण ।गुरु, बृद्दा र बृद्द सम्मानकाे निजगढ निर्माण ।
  • उत्पादन मुखि निजगढ निजगढ निर्माण ।
  • अाैधाेगिक क्षेत्रमा लम्किदै गरेकाे निजगढ निर्माण ।
  • झुपडि सुधारउन्मुख निजगढ निर्माण ।
  • पर्यटकिय गन्तब्यकाे निजगढ निर्माण ।
  • धार्मिक निजगढ निर्माण ।
  • फास्ट्रयाक द्रुत मार्ग र अन्तराष्ट्रिय विमान स्थल सम्पन्न निजगढ निर्माण ।
  • प्यारा ग्लाईडिङ सुबिधाका लागि निजगढ ।
  • राेजगार उन्मुख शिक्षा बिकासका लागि निजगढ निर्माण ।फन पार्क र चिडिया खाना सुबिधा सम्पन्न निजगढ ।
  • ग्रिन सिटि निर्माणका लागि निजगढ ।
  • स्वच्छ , सफा , सुन्दर र हराभरा निजगढ निर्माण ।
  • दुखमा एकका लागि सबै र सबैका लागि एक निजगढ निर्माण ।
  • सुखि र सन्तुष्टि नागरिक निर्माणका लागि निजगढ ।
  • शून्य भ्रष्टाचार उन्मुख निजगढ निर्माण ।छिटाे छरिताे जनसेवा प्राप्त निजगढ निर्माण ।