कतिको लोकप्रिय/अलोकप्रिय छन्? प्रदिप कुमार ज्ञवाली
Approved Disapproved

परिचय

वामपन्थी विद्यार्थी आन्दोलनमा सहभागिता सन् १९७३ देखि विभिन्न कमिटीहरूमा बसेर कार्य सम्पादन । कम्युनिस्ट समन्वय समितिसँगको सहकार्य सन् १९७३ तथा पार्टी सदस्यता सन् १९७८ । भूमिगत रुपमा कार्य सम्पादन सन् १९७९—९० सम्म । जिल्ला समिति सदस्य सन् १९७९—८९ र पार्टी जिल्ला सचिव अर्घाखाँची १९८९—९३ हुँदै पार्टी अञ्चल सचिव १९९४—९५ सम्म । नेकपा एमालेको केन्द्रीय सदस्य १९९७ देखि तत्कालीन एमालेको केन्द्रीय सचिवसम्म । नेकपा निर्वाचन विभाग प्रमुख तथा स्थायी समिति सदस्य २०७६ ।संविधानसभा सदस्य २०६४ मा गुल्मीबाट समानुपातिक सदस्य । प्रतिनिधिसभा सदस्य २०७४ (गुल्मी १) बाट निर्वाचित