कतिको लोकप्रिय/अलोकप्रिय छन्? प्रमोद कुमार यादव
Approved Disapproved

परिचय

नेपाली कांग्रेस (सत्तारुढ दलको समर्थन)

प्रमोद यादव नेपाली कांग्रेसका युवा नेता हुन् । उमेरले ४१ पुगेका उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तराई केन्द्रीत दलबाट चुनावको मुखमा कांग्रस छिरेका उनी नेपाली कांग्रेसबाट उम्मेदार बनेका यादवलाई सत्तारुढ दल माओवादी, नेकपा एस, जनमोर्चाको समर्थन छ तर स्थानीय तहको निर्वाचनमा ती दलहरुको जनमत कम रहेको छ । पार्टीको महाधिवेशन प्रतिनिधि रहेका उनको घर भने रुपन्देहीको १ नम्बर क्षेत्रमा छ ।