कतिको लोकप्रिय/अलोकप्रिय छन्? नारायण प्रसाद मरासिनी
Approved Disapproved

परिचय


२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका राजु थापालाई हराएका मरासिनीले यसपटक पनि स्याङ्जा १ मा नेकपा एमालेबाट टिकट पाएका छन् । शिक्षा व्यवसायी मरासिनी नेकपा एमालेको दशौं महाधिवेशनमा जिल्ला अध्यक्ष उठेपनि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका सूर्य प्रसाद गैरे ‘पारस’सँग पराजित भएका थिए ।