73 Year उच्च माध्यमिक तह वाग्मती प्रदेश काठमाण्डौ Kathmandu
कतिको लोकप्रिय/अलोकप्रिय छन्? नारायण प्रसाद भण्डारी
Approved Disapproved

परिचय

नारायण प्रसाद भण्डारी काठमाडौँ महानगर पालिकाको वडा न ३१ का अध्यक्षका हुन् । उनको बाल्यकाल काठमाडौँ मा नै बितेको थियो। उनले उच्च माध्यमिक तह सम्मको शिक्षा पुरा गरेका थिए,करिब ३० वर्ष देखि उनि सामाजिक कार्यमा तल्लिन छन् । उनि आफ्नो टोल छरछिमेकमा हुने हरेक सामाजिक कार्यहरुमा संग्लग्न छन् । भण्डारी २०४९ सालमा नेकपा एमालेको सदस्यता लिई पार्टी मा आबद्द भएर २०५४ सालमा क्षेत्रिय कार्यालयको कार्यबाहक सचिबको जिम्मेवारी सम्हालेका थिए, त्यस्तै २०६६ सालमा जिल्ला समितिको सचिव भै कार्यभार सम्हालेका थिए । २०७४ सालको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए। वडा अध्याक्षको कार्यभार सम्हालेदेखि उनले बिजुलीबत्ती को लाइनलाई व्यवस्थित,सडकका पोलहरुमा सी सी टीभी जडान,वडा कार्यालयको व्यवस्थापन तथा आफ्नै भवन बनाउने तयारी, जेष्ठ नागरिक भवन बनाउने तयारी,कोभिड को समयमा अस्पतालमा भेन्टिलेटर को प्रयोग जस्ता धेरै जनमुखी कामहरु गरेका छन्।  



  • व्यवस्थित शहर बनाउने 
  • गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने तथा शिक्षामा विषेस शहुलेत को व्यवस्था गर्ने 
  • युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने 
  • स्वास्थ्य उपचारको विषेस व्यवस्था गर्ने 
  • पुराना कामहरु लाइ निरन्तरता दिने 



भिडियो