32 Year स्नातकोत्तर तह स्वतन्त्र वाग्मती प्रदेश Kathmandu क्षेत्र नम्बर-6
कतिको लोकप्रिय/अलोकप्रिय छन्? निर्देश सिलवाल
Approved Disapproved

परिचय

झण्डै १ दशकको वैकल्पिक राजनीतिको अनुभव। विवेकशील नेपाली दलको सदस्य देखि निर्वाचित महासचिव र एकीकरण पछि बनेको विवेकशील साझा पार्टीको केन्द्रिय संगठन विभाग प्रमुख। हाल स्वतन्त्र।