२१ Year उच्च माध्यमिक तह वाग्मती प्रदेश काठमाण्डौ Kathmandu
कतिको लोकप्रिय/अलोकप्रिय छन्? माया लक्ष्मी महर्जन
Approved Disapproved

परिचय

माया लक्ष्मी महर्जन आफुलाई स्वयम सेविकाको रुपमा चिनाउन चाहनु हुन्छिन । लामो समयदेखि सामाजिक कार्यमा लागि परेको र आगामी दिनहरुमा पनि सोहि काममा निरन्तरता दिन चाहन्छिन । उहाँ समाज सेवामै आफ्नो जीवन बिताउन समर्पण गर्नु हुन्छ । उहाँ संयुक्त परिवारबाट हुनुहुन्छ । उहाँ विभिन्न वर्ग र संघ संस्थामा आबद्ध भइ कार्यरत हुनुहुन्छ । यो अलावा छपाई सम्बन्धि काम पनि गर्दै आइरहेकी छिन् । उहाँ राजनीतिक क्षेत्रका पार्टीमा सक्रिय रूपमा कार्य गर्दै आउनु भएकी छन् । उहाँले महिला संस्थाहरुमा पनि आबद्ध भइ धेरै काम गरेका छन् । कानून सम्बन्धि पनि चासो रख्नु हुन्छ । देशका लागि आवश्यक बिकास निर्माणका कार्य मध्ये बिजुली, बत्ति र सडक निर्माणका कार्यहरुमा सक्रिय रूपमा कार्य गर्दै आइरहेका छन् । प्रतिबद्दताहरु युवा तथा महिलालाई सक्रिय बनाउनेबिजुली, बत्ति र सडक निर्माणका कार्यहरुलाई निरन्तरता दिने

भिडियो