कतिको लोकप्रिय/अलोकप्रिय छन्? मणिराम फुयाल
Approved Disapproved

परिचय

बि.स २०२३ साल माघ २ गते पिता गुणप्रसाद फुयाल र माता गुणप्रभावको पाँच सन्तान मध्ये तेस्रोको सन्तानको रुपमा काठमाडौको मूलपानीमा जन्मिनु भएका मणिराम फुयाल पंचायतकालदेखि वाम राजनीतिमा सक्रिय हुुनुहुन्छ . २०४० सालमा अनेरास्ववियुबाट राजनितिमा सक्रिय हुन भएको हो ।