४७ Year N/A Bhaktapur
कतिको लोकप्रिय/अलोकप्रिय छन्? महेश बस्नेत
Approved Disapproved

परिचय

महेश बस्नेत नेकपा एमालेका नेता हुन् । उनले सुशील कोइरालाको मन्त्रीपरिषदमा नेपालको उद्योग मन्त्री पदभार सम्हालेका थिए । सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष भए तथा सन् २००९ मा उनी युवासंघको अध्यक्ष भए । भक्तपुर जिल्ला क्षेत्र-२बाट यिनले सन् २०७० सालको चुनाव हारेका थिए । उद्योग मन्त्री रहँदा भूकम्पग्रसित उद्योगलाई यिनले ऋण माफी गरिदिए । उनले कुनै समयमा विराटनगरको गुण्डा नायक तथा नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतलाई सार्वजनिक समर्थन दिएका थिए । यिनले पर्शुराम माथिको आरोप फिर्ता लिनुपर्ने अडान राख्दै नागरिक दैनिकलाई बन्द गरी नारायण वाग्लेलाई जेलचलान गर्ने धम्की दिएका थिए