कतिको लोकप्रिय/अलोकप्रिय छन्? महेश बस्नेत
Approved Disapproved

परिचय

तत्कालीन एमालेको युवा संगठन युवा संघ नेपालबाट केन्द्रीय राजनीतिमा सक्रिय रहँदै केन्द्रीय सदस्यदेखि अध्यक्षसम्म । युथ फोर्सको नेतृत्वमा २०६६—६७ सम्म रहेको । २०४९ मा एमालेको साधारण सदस्यदेखि जिल्ला सदस्य हुँदै पार्टीको विभिन्न भूमिकामा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य २०७५ । हाल एमाले केन्द्रीय सदस्य ।