कतिको लोकप्रिय/अलोकप्रिय छन्? खेम प्रसाद लोहनी
Approved Disapproved

परिचय

२०३६ सालमा नेकपा (माले) बाट पार्टी राजनीतिको सुरुवात गर्दै २०४३ सालमा मालेको गाउँ कमिटी सचिव । २०४७ मा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य । २०५१ मा नेकपा (एमाले) धादिङ जिल्ला उपसचिमा निर्वाचित । २०६३ मा एमाले वाग्मती अञ्चल कमिटी सदस्य । २०६९ मा एमालेको धादिङ अध्यक्ष । २०७२ मा एमाले केन्द्रीय कमिटी सदस्य । २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य । एमाले केन्द्रीय कमिटी सदस्य २०७८ ।