37 Year उच्च माध्यमिक तह स्वतन्त्र वाग्मती प्रदेश Kathmandu क्षेत्र नम्बर-2
कतिको लोकप्रिय/अलोकप्रिय छन्? कृष्णराम पुरी
Approved Disapproved

परिचय

विक्रम सम्वत १०४१ मंसिर १७ गते हालको कागेश्वोरी मनोहरा ०७ मा पिता भरत वा. पुरी र | सानी कान्धी पुरीको कोखचाट दोस्रो छोराको रुपमा जन्म भएको हो । चाल्यकाल गोठाटारको पुष्प वाटिका इंगलिश स्कुलबाट अध्ययन शुरु गरी एस.एल.सी १०५६ मा नव ज्योति रोकनडरी स्कुल कोटेश्वोरबाट उत्तिर्ण गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत हिमालय इन्जिनियरिंग कलेज कालोपुलवाट बि.स. २०६४ सालमा कम्पुटर इन्जिनियरिंग पुरा गरेको हो । जापानमा दुइ शाल सम्म अध्ययन गरी नेपाल र जापान बीच इन्जिनियरिंग सम्बध भएको तोता इन्जिनीयरिंग नेपालको स्थापना गरी नेपालमा जापानको इन्जिनियरिंग CAD ड्राफ्टिंग, डिजाइन गर्ने तथा नेपाली इन्जिनीयरलाई जापानको विभिन्न प्रोजेक्टमा रोजगारी लगाउने काम गर्नु भएको हो । यसरी काम गर्दा नेपालमा नेपाली इन्जिनियरको रोजगारी श्रृजना हुने र जापानमा काम गर्ने इन्जिनियरहरूले कमाएको रकम नेपालमा रेमिट गर्ने भएकोले नेपालको आर्थिक क्षेत्रलाइ ठुलो टेवा पुगेको छ । साथै नेपाली इन्जिनियरहरूले नयाँ टेक्नोलोजी सिक्ने मौका पनि पाइरहेका छन् । हाल माता इन्जिनियरिंग बिज्नेश शर्विरोश प्रा. लि. पेप्सी कोलामा स्थापना गरि सोहि कामको निरन्तरता दिनु भएको छ । हाल सम्म उहाँले १५० भन्दा बढि नेपाली इन्जिनियरलाई जापानमा रोजगारीको अवसर मिलाईदिनु भएको छ | यसरी काम गर्ने क्रममा जापान, भिएतनाम, इन्डोनेसिया, सिंगापुर, म्यानमार र भारतमा रहेका सहकार्य र प्रत्यक्ष अनुभवले आफ्नो देश बनाउनमा उहालाई धेरै सहयोग पुग्ने छ । साथै १०७६ साल देखि शिक्षा, स्वास्थ, खेलकुद, फोहरमैला आदिमा घनामंगल युथ फोरम फर सोसाइटीको उपाध्यक्षमा रही सामाजिक कार्य गर्दै आइरहनु भएको छ ।