कतिको लोकप्रिय/अलोकप्रिय छन्? कृष्ण भक्त पोख्रेल
Approved Disapproved

परिचय

अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु । २०३७ सालमा स्ववियु सचिव । २०४८ मा अनेरास्ववियुको केन्द्रीय सचिव । एमालेको राजनीतिमा क्रियाशील रहँदै दुई कार्यकाल उपाध्यक्ष र २०७३ मा एमाले चितवको अध्यक्ष । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने कपा) को जिल्ला सचिव र प्रदेश कमिटी सदस्य । हाल नेकपा एमालेमा आवद्ध ।संविधानसभा सदस्य निर्वाचन २०७० मा चितवन ३ बाट तत्कालीन एमालेबाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा चितवन २ बाट निर्वाचित ।