50 Year स्नातक तह स्वतन्त्र कर्णाली प्रदेश Kalikot क्षेत्र नम्बर-1
कतिको लोकप्रिय/अलोकप्रिय छन्? काशी चन्द्र बराल
Approved Disapproved

परिचय

०४५ मा पाटन संयुक्त क्याम्पस अनेरास्ववियु ११ औँको इकाइ सचिव २०४५ । नेकपा (मशाल)को पार्टी सदस्यता प्राप्त २०४६ । अखिल ११ औँ कर्णाली अञ्चल केन्द्रीय प्रतिनिधि । २०४६ को जनआन्दोलनमा सक्रिय सहभागी । २०४७ मा संयुक्त जनमोर्चाको कालीकोट जिल्ला कमिटी सचिव ।