N/A वाग्मती प्रदेश N/A
कतिको लोकप्रिय/अलोकप्रिय छन्? करिश्मा मानन्धर
Approved Disapproved

परिचय

करिश्मा मानन्धर (K.C.) एक नेपाली अभिनेत्री हुन्। उनले १४ वर्षको उमेरमा सन्तान फिल्मबाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनले नेपाली चलचित्र क्षेत्रमा डेढ दशकभन्दा बढी समय सफलताका साथ शासन गरेकी छिन् ।
मानन्धर सन् २०१६ मा बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको सदस्य भएकी थिइन्, तर केही महिनापछि उनले त्यसलाई निरन्तरता दिएनन् । तर, आज एमाले प्रवेश गर्दै मानन्धरले राजनीति नै देशलाई राम्रो बनाउने बाटो भएकाले आफू प्रतिबद्ध रहेको बताइन् ।