66 Year N/A गण्डकी प्रदेश Tanahun
कतिको लोकप्रिय/अलोकप्रिय छन्? कमल थापा
Approved Disapproved

परिचय

"कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका एक नेपाली राजनीतिज्ञ हुन्। थापाले उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासको जिम्मेवारी सम्हालिसकेका छन् । थापा नेपालको हिन्दू राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष पनि हुन् ।