कतिको लोकप्रिय/अलोकप्रिय छन्? कमल बाबु मैनाली
Approved Disapproved

परिचय


यस राष्ट्रिय स्वतन्त्र पार्टी २०७९-०३-१७ गते विधिवत घोषणा भै अस्तित्वमा आए संगै साधारण सदस्य रहि आएको र २०७९-०४-३० गते सुनसरी को इटहरीमा सम्पन्न प्रादेशिक भेला बाट प्रदेश समिति सदस्य नियुक्ति भै सोहि भेला बाट प्रदेश प्रबक्ता को जिम्मेवारी पाइ प्रदेश प्रबक्ता को भुमिका मा रहि कार्य गर्दै आएको । साथै आसन्न २०७९ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट सुनसरी क्षेत्र न. ३ को उमेदवारी रहेको ।