कतिको लोकप्रिय/अलोकप्रिय छन्? कैलाश प्रसाद ढुंगेल
Approved Disapproved

परिचय

 ६२ वर्षका कैलाश प्रसाद ढुंगेल रामेछाप १ बाट उम्मेदवारी दिने उम्मेदवारमध्ये एक हुन् । उनले दुग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर उनी २०७४ को चुनावमा ढुंगेल रामेछाप प्रदेशतर्फ ‘ख’बाट बिजयी भएका थिए ।