कतिको लोकप्रिय/अलोकप्रिय छन्? जय प्रकाश ठाकुर
Approved Disapproved

परिचय

२०३१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिँदै राजनीतिमा प्रवेश गरेको तर तराई मधेश लोकतान्त्रिक पार्टी स्थापना भएपछि राजनीतिमा सक्रिय । तमलोपा समाहित हुँदै राजपा र लोससा बनेपछि अहिले लोसपामा ।युनिक मेडिकल कलेज एन्ड टिचिङ अस्पताल राजविराजको अध्यक्ष तथा ग्लोबल अस्पताल काठमाडौंको पनि अध्यक्ष ।