कतिको लोकप्रिय/अलोकप्रिय छन्? जालिम मियाँ मंसुरी
Approved Disapproved

परिचय

बहुदल अगाडिसम्म जालिम राप्रपामा आबद्ध थिए । २०४७ मा कांग्रेसमा प्रवेश । २०४९ मा जिविसको इलाका सदस्य निर्वाचित । ०७४ को स्थानीय तहको निर्वाचनअघि माओवादीमा प्रवेश । माओवादीको केन्द्रीय सल्लाहकार कमिटी सदस्य । २०७८ मा एमालेमा प्रवेश ।पहिलोपटक संसदीय निर्वाचन लडदै । २०४९ मा जिविस को इलाका सदस्य निर्वाचित