कतिको लोकप्रिय/अलोकप्रिय छन्? इश्वर पोखरेल
Approved Disapproved

परिचय

ईश्वर पोखरेल नेपालका रक्षा मन्त्री हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी को सचिवालय सदस्य पनि हुन्। उनी नेकपा एमालेका महासचिव समेत बनेका थिए। सन् १९९८ मा उनी नेकपा एमालेका केन्द्रिय सदस्यमा मनोनित भएका थिए। त्यस्तै, सन् २००४ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। सन् २००९ मा नेकपा एमाले महासचिव झलनाथ खनाल नयाँ सर्वोच्च पद अध्यक्षमा नियुक्त बनेपछि उनी नेकपा एमालेका महासचिव भएका थिए। उनले दोस्रो संविधानसभाको चुनावमा काठमाडौँ-५बाट उठेका थिए।